विवेक ओझाको ऐँठनलाई मदन पुरस्कार, टेकवीरलाई जगदम्बा श्री

डिसी नेपाल
१४ असोज २०८० ११:४७
36
Shares

काठमाडौं। २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ। आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।

यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *