प्रभु बैंकको ६ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१५ असोज २०८० १२:२५
64
Shares

काठमाडौं। प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। बैंकले यो सेयरको भाउ भने तोकेको छैन।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असोज १५ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *