‘सानु आई लभ यु’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

डिसी नेपाल
२२ फागुन २०७५ ९:३९

काठमाडौं । गायक दीपक जलन र गायिका स्मृति शाहीको आवाजम ‘सानु आई लभ यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। स्लो रोमान्टिक भर्सनको यस दीपक जलनको शब्द र संगीत रहेको छ। निकै रमाइलो भिडियोमा प्रेमको भावहरुलाई समेटिएको छ।

युट्युब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा जितु तामाङको छायाँकन, रमेश चौधरीको सम्पादन तथा जितु तामाङको निर्देशन भिडियोमा रहेको छ। म्युजिक भिडियोमा दीपक जलन र सुस्मा कार्कीको दमदार अभिनय देख्न सकिन्छ। भिडियो…


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *