नेशनल हाइड्रोपावरको २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेशनल हाइड्रोपावर कम्पनीको लिमिटेडको २५ हजार कित्ता सेयर सूचीकृत भएको छ।
यस कम्पनीले साविक सुनकोशी हाइड्रोपावरलाई १० बराबर ०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर बिहीबारबाट कारोबार गर्न सकिनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment