नेपाल आइडलका प्रताप दास र गीता राईको स्वरमा ‘मुहारमा'(भिडियो)
काठमाडौं। नेपाल आइडलका प्रताप दास र गीता राईको स्वर रहेको ‘मुहारमा’ बोलको गीत सार्वजनिक भएको छ।
हिमान्सु रायमाझीको शब्द रहेको उक्त गीत केहीदिन अघि ओ एस आर डिजिटल युट्युब च्यानलमार्फत केहीदिन अघि सार्वजनिक गरिएको हो। निकेस खड्काको निर्देशन रहेको उक्त गीतमा चर्चित नायिका केकी अधिकारी र रञ्जित पौडेलको अभिनय रहेको छ।
यस्तै सुबोल थापाको कोरियोग्राफर रहेको गीतको भिडियोलाई बुद्ध थापाले छायाकंन गरेका हुन् भने बिकास धमलाले सम्पादन गरेका छन्।गीतमा भीम बि।सीले संगीत भरेका छन्। हेर्नुहोस् पुरा भिडियो
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment