अफलाईनमा इनड्राइभ र पठाओ चलाउने ८१ जना पक्राउ
काठमाडौं । ड्राइभ सेयरिङ एप पठाओ र इनड्राइभ अफलाइन चलाउने ८३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
सोमबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment