गोदावरीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
धनगढी । कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
पहाडबाट धनगढी आउँदै गरेको से१ख १४३८ नम्बरको ट्रक दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
प्रदेश ट्राफिक प्रहरीको टोली घटना स्थल तिर गएको र ट्रकमा कति जना सवार थिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment