बझाङमा जिप दुर्घटना, दुई जना घाइते

डिसी नेपाल
१० मंसिर २०८० २०:१२
56
Shares

बझाङ। बझाङमा जिप दुर्घटना भएको छ। जिल्लाको छविसपाथिभेरा  गाउँपालिका–७ मा आज सुदुरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा चालकसहित दुई जना सामान्य घाइते भएका छन्। घाइते भएका दुबै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *