एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर)

डिसी नेपाल
१४ मंसिर २०८० १०:००
88
Shares

काठमाडौं। नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी सुरू गरेका छन्।

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजबाट सुरू हुनेछ भने लगभग तीन साताको समय भित्र यसलाइ पुरा गरिनेछ।

जसअनुसार बैतडीको झुलाघाटबाट सुरू भएर चिवाभञ्ज्याङसम्म जारी रहनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *