नक्कली भुटानी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा नै रहने भएका छन ।
उच्च अदालत, पाटनलले आज आफ्नो फैसाला सुनाउँदै रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment