जाजरकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु

डिसी नेपाल
२२ मंसिर २०८० २१:०९
24
Shares

काठमाडौं । जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका–१० मा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ।

भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि खर काट्न जाँदा आज दिउँसो भीरबाट लडेर स्थानीय सुरेन्द्र थापाकी श्रीमती रमिता भण्डारीको ज्यान गएको हो।

उनी जनएकता प्राथमिक विद्यालयको शिक्षिका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *