गोकर्णेश्वरमा एक जनाको शव फेला
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक जनाको शव फेला परेको छ।
गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित सडक पेटीमा बुढानीलकण्ठ नगरपालिका-११ कपन घर भएका ४५ वर्षीय राजु नेपाली बुधबार शव फेला परेको प्रहरीले जनाएको हो।
उनको शव फेला परेपछि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment