ठमेलको होस्टलमा चिनियाँ नागरिक मृत फेला

डिसी नेपाल
२१ माघ २०८० १४:४०
188
Shares

काठमाडौं। काठमाडौंको ठमेलस्थित नेपालय होम होस्टलमा एकजना चिनियाँ नागरिक मृत फेला परेका छन् ।

यही १० माघदेखि नेपालय होम होस्टलमा बस्दै आएका चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा फेला परेका हुन् ।

शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोष्टमार्टम प्रतिवेदनबाट उनको मृत्युको कारण खुल्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *