सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सले ११ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्याेरेन्स लिमिटेडले सेयरधनीलाई ११ प्रतिशत लाभांश घोषणा गरेको छ।
यस कम्पनीको आइतबार बसेको सञ्चालक समितिको १९औं बैठकले गत आर्थिक वर्ष २०७९-८० को नाफाबाट ११ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment