सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

डिसी नेपाल
२३ माघ २०८० ११:३८
880
Shares

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

गत आइतबार देखी सुरु भएको मुल्य घटने क्रम आज पनि कायमै रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ, सोमबार प्रतितोला १३ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले घटेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *