क्यान्सरबाट २५ वर्षको उमेरमा सब–इन्जिनियरको निधन

डिसी नेपाल
२३ माघ २०८० २०:२८
204
Shares

अछाम । इन्जिनियर रमिता रावलको क्यान्सर संक्रमणबाट ज्यान गएको छ।

२५ वर्षको  कलिलो उमेरमै उनलाई पाठेघर र ठूलो आन्द्रामा क्यान्सर सङ्क्रमण हुँदा ज्यान गएको बताइएको छ।

सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछाम घर भएकी रावल नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा उपचाररत थिइन्। रावल नेपालगन्ज उपमहानगरपालिकामा सब–इन्जिनियरका रुपमा कार्यरत थिइन्।

पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीकी रावलको आज बिहान निधन भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *