विदेशी मुद्राको विनिमय दर, अमेरिकन डलर १३२ रूपैयाँ बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ।
जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसामा कारोबार हुदाँ युरोपियन युरो १ को खरिद दर १४२ रुपैयाँ ७४ पैसा र बिक्री दर १४३ रुपैयाँ ३९ पैसा कायम गरिएको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ११ पैसा र बिक्री दर १६७ रुपैयाँ ८७ पैसा रहेको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment