प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
काठमाडौं। प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ ।
आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ४.९४ अंकले बढेर २१०१.२७ विन्दुमा पुगेको छ । यस सेसनमा ५७ कम्पनीको १३ हजार २६७ कित्ता सेयर किनबेच हुँदा ७१ लाख ४७ हजार ८९१ रुपैयाँको कारोबार भएको छ ।
यस सेसनमा ३५ कम्पनीको सेयर मूल्य बढ्दा १४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटाको स्थिर छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment