डोटीमा बाघले ९ बटा बाख्रा मार्‍यो

डिसी नेपाल
१ फागुन २०८० २१:३६
20
Shares

धनगढी। डोटीमा बाघले ९ बाख्रा मारेको छ। जिल्लाको जोरायल गाउपालिका वडा नम्बर ६ गावरमा बाघले खोरमा पसेर सबै बाख्रा मारेको हो।

सोमवार राति स्थानीय धर्मादेवी साँउदको घर नजिकैको बाख्रा खोरमा बाघ पसेर खोर नै रित्याईदिएको छ। ९ बटा बाख्रा रहेको खोरमा बाघले सबै बाख्रा मारेको हो।

राति पसेको बाघले बाख्राको घाटीबाट रगत खाएर मारेर छोडेको छ। पहिले पनि सो क्षेत्रमा वनमा चर्न गएका बाख्रा बाघले मार्ने गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *