सामान्य अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
२ फागुन २०८० १५:३५
12
Shares

काठमाडौं। नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार ५.९१ अंकले बढेको सेयर बजार २०७६.५० विन्दुमा पुगेर बन्द भएको छ।

यसदिन ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँको कारोबार भएको छ।

यसदिन १३२ कम्मनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *