कुमारी बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारीपत्रमा हस्ताक्षर

डिसी नेपाल
६ फागुन २०८० १०:३६
160
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

यस साझेदारीको साथ कुमारी बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्रयाकिङ प्रणालीलाई प्रयोग गरी अनोइको डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्यांकन र सहकार्य गर्नेछ ।

कुमारी बैंक लिमिटेडका ट्रान्जेक्सन बैंकिङ हेड अर्पण पौडेल तथा अलोइ प्राइभेट लिमिटेडकी सहसंस्थापक तथा सीटीओ सोनिका मानन्धर र अलोइकी सहसंस्थापक तथा सीइओ टिफानी टोंगले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *