सितापाइलामा दुई छोरीसहित महिला मृत फेला
काठमाडौं। काठमाडौंको सितापाइलामा दुई बालिकासहित एक महिला मृत फेला परेका छन्।
काठमाडौं प्रहरी परिसरका अनुसार ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन्।
उनीहरु मृत्युहरुको कारण भने पत्ता लागेको छैन। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार अहिले परिसरको टोली घट्नास्थलमा पुगेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment