मिटरब्याज र लघुवित्त पीडितहरु संसद भवन छिरे, ४० भन्दा बढि पक्राउ

डिसी नेपाल
१४ फागुन २०८० १६:१७
72
Shares

काठमाडौं। मिटरब्याज र लघुवित्त पीडितहरुले संघीय संसद भवन परिसरभित्र प्रदर्शन गरेका छन्।

लघुवित्त तथा वित्तिय शोषण विरुद्धमा काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका उनीहरुले निषेधित क्षेत्र तोडेर काठमाडौँको बानेश्वरस्थित संसद भवन प्रवेश गरेका थिए। प्रदर्शनका क्रममा उनीहरुले सुतेर विरोध जनाएका थिए।

संसद भवनभित्र मिटरब्याज र लघुवित्त पीडितहरु प्रवेश गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा ४० भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भित्रैबाट बोलाएको भन्दै उनीहरुले संसद भवन प्रवेश गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *