हुम्लामा हिमपात

डिसी नेपाल
२० फागुन २०८० ९:५६
40
Shares

हुम्ला। कर्णाली प्रदेशका विभिन्न जिल्लामा शनिबारदेखि हिमपात सुरू भएको छ।

उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात भएकाे हाे। यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो। शनिबार रातिदेखि हिमपात भएपछि आइतबार बिहानै सदरमुकाम सिमकोटलगायत आसपासका क्षेत्रमा हिउँ जमेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *