बालकोटमा एमाले सचिवालय बैठक जारी
नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकमा टीआरसी विधेयक लगायतका विषयमा छलफल भइरहेकाे बताइएको छ।
गएराति प्रमुख दलहरुबीच भएका छलफल र सहमतिका विषयमा सचिवालय सदस्यलाई जानकारी दिने उद्देश्यले अध्यक्ष ओलीले सचिवालय बैठक बोलाएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment