कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा संखुवासभाका दीपक खड्का मनोनीत भएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उनलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment