मधेशी आयोगका सदस्य शाह सगरमाथा आधार शिविरमा
काठमाडौैं। विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा राष्ट्रिय झण्डाका साथमा मधेशी आयोगका सदस्य रेणुदेवी शाह पुगेकी छिन् ।
जलवायु परिवर्तनको असर न्यूनीकरणको अभियान लिएर उनी सगरमाथा क्षेत्र पुगेकी हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment