एमालेले बोलायो सचिवालय बैठक

डिसी नेपाल
९ चैत २०८० १४:२५
540
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक बोलाएको छ।

यही चैत ११ गते बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ। बैठक ११ः३० बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *