सुदूरपश्चिममा सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षा विपरीतः भीम रावल

डिसी नेपाल
२ वैशाख २०८१ १७:५९
388
Shares

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षा विपरीत भएको टिप्पणी गरेका छन्।

सुदूरपश्चिममा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जनाले दाबी पेश गरेपछि एमाले नेता रावलले यस्तो टिप्पणी गरेका हुन्।

यस्तो कार्य संघियताको मानक हो भने त्यसको औचित्य नभएको नेता रावलले बताएका छन्।

उनले भनेका छन्- 

कोशी प्रदेश पछि सुदूरपश्चिम प्रदेशमा आज भइरहेको सत्तास्वार्थको खेल (दुईजनाको मुख्यमन्त्रीमा दावी र एक दलका सदस्यको दुईतिर समर्थन !) संविधानको मर्म र जनताको आकांक्षा विपरीत छ । यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको कुनै औचित्य छैन । लाज नै लजाउनु पर्ने स्थिति !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.