सहरको सौन्दर्य बढाउने ज्याकारान्डा (तस्वीरहरू)

दिपा पौड्याल
१७ वैशाख २०८१ १०:४३
124
Shares

काठमाडाैं। काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकारान्डा फूलले सहरकाे साैन्दर्यता बढाएकाे छ।  यतिबेला काठमाडौं उपत्यकाका धेरै सडक किनारामा ज्याकारान्डा फूल फुलेका छन्।

धुलो, धुवाँ, जाम, अस्तव्यस्तता र कोलाहलको काठमाडौँ सहरमा ज्याकारान्डा फूलले सुन्दरता थपिदिएको छ। वसन्त ऋतृको आगमनसँगै यतिबेला काठमाडौँ उपत्यका तथा बाहिर ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ।

बाटो छेउछाउमा फूलेका बैजनी रंगका सुन्दर फूलले यतिबेला यो सहरको इज्जत धानिदिएको छ, जसका कारण सहरमा यौवन फर्केको महसुस हुन्छ। हेराैं कमल पाेखरीमा फुलेकाे ज्याराकान्डाका सुन्दर तस्वीरहरू:

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *