इन्टरनेट सेवामा समस्या

डिसी नेपाल
२० वैशाख २०८१ १८:०५
140
Shares

काठमाडौं। देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन्। तर, उनीहरूले के समस्या देखिएको हो प्रस्ट पारेका छैनन्।

वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो। बिहीबार करिब ४ बजेदेखि उत्पन्न समस्या हालसम्म पनि समाधान हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *