गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो।
उनीहरूमाथि ढंगाखानीमा अनियमितता गरेको आरोप छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment