सांसदलाई पैसा बाड्ने मधेश सरकारको निर्णयविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा

डिसी नेपाल
३० जेठ २०८१ ११:००
44
Shares

काठमाडौं। मधेश प्रदेश सभाका सांसदहरुलाई पैसा बाड्ने मधेश प्रदेश सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दामयर रिटमाथि आज सुनुवाई हुँदैछ।

सो रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासमा पेशी तोकिएको छ।

मुख्यमन्त्री सतिश सिंह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोडको योजना दिने निर्णय गरेको थियो।

सो निर्णयविरुद्ध मंगलबार मनिषकुमार मण्डल, पारितोषकुमार साह र आबिद हुसैनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्याललाई विपक्षी बनाइ रिट दायर गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *