एप्पलले आफ्ना प्रतिद्वन्द्वीहरूको भुक्तानी प्रणालीलाई युरोपेली संघभित्र अनुमति दियो
काठमाडौं । मोबाइल भुक्तानीमा लामो समयदेखि चलिरहेको विवाद समाधान गर्न एप्पलले युरोपेली संघ (ईयू)सँग सम्झौता गरेको छ ।
आईफोनमा ‘एप्पल-पे’ को प्रतिद्वन्द्वीहरू ब्लक गरेकोमा कम्पनीले ठूलो जरिवाना तिर्नुपरेको थियो।
तर चार वर्षको अनुसन्धान पछि एप्पलले युरोपियन युनियन भित्रका आफ्ना प्रतिस्पर्धीहरूको भुक्तानी प्रणालीलाई आफ्नो प्लेटफर्म प्रयोग गर्न अनुमति दिएको छ।
युरोपेली आयोगले भन्यो, “यो प्रस्ताव एक दशकको लागि हो। यसले प्रतिस्पर्धालाई बढावा दिनेछ र मोबाइल फोन प्रयोगकर्ताहरूलाई भुक्तानी गर्न सुरक्षित तरिका प्रदान गर्नेछ।”
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment