प्रधानमन्त्री ओली विमान दुर्घटनास्थलमा जाँदै

डिसी नेपाल
९ साउन २०८१ १३:१२
224
Shares

काठमाडौं। त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थलमा जान लागेका छन्।

सौर्य एयर विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री ओली केही समयमा विमानस्थलमा जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको दुर्घटनास्थलको निरीक्षणका क्रममा नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.