विमान दुर्घटनास्थलमा पुगे प्रधानमन्त्री ओली

डिसी नेपाल
९ साउन २०८१ १३:२७
604
Shares

काठमाडौं। त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थलमा पुगेका छन्।

सौर्य एयर विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री विमानस्थलमा पुगेका हुन्। प्रधानमन्त्रीको दुर्घटनास्थलको निरीक्षणका क्रममा नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.