भारत काभा महिला भलिबलको फाइनलमा

डिसी नेपाल
२२ साउन २०८१ १६:४५
228
Shares

काठमाडौं। भारत काठमाडौंमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ।

भारतले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो।

अब भारतले उपाधिका लागि नेपाल र इरानबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.