माओवादी केन्द्रलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको प्रण
फाइल फाेटाे
विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध गर्ने प्रण गरेका छन्।
पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन गरेपछि पत्रकारहरूसँग उनले सबै तहमा पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष दाहालले पार्टीका स्थापित ‘एजेन्डा’लाई जनतासमक्ष लैजान कार्यकर्ता र सिंगो पार्टी लागिपर्ने बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment