हेलिकप्टर दुर्घटनाः प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्का हवाइ दुर्घटना हुनु दुःखद् भएको बताएका छन्। उक्त दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बस्ने तयारी भएको छ।
आज दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुबेशीका लागि उडेको एयर डाइनेष्टीको हेलिकप्टर नुवाकोटको शिबपुरी गाउँपालिका वडा नं ७मा दुर्घटना भएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment