माओवादी पदाधिकारी बैठक जारी
काठमाडौं । नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ।
आज चार बजे बोलाइएको स्थायी समिति बैठक अघि बसेको पदाधिकारी बैठकले स्थायी समितिको एजेण्डाको तयारी बारे छलफल गर्ने बताइएको छ।
माओवादीको आज बस्ने स्थायी समिति बैठकले आगामी केन्द्रीय समिति बैठकको समय निधार्नरण गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment