माओवादी स्थायी समिति बैठक आज पनि बस्दै, प्रचण्डले जवाफ दिने

डिसी नेपाल
३१ साउन २०८१ १०:३७
136
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्न लागेको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा बस्ने बताइएको छ।

बुधबार संसदमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने कार्यक्रमले स्थगन गरिएको बैठक आज फेरि सुरु हुन लागेको हो।

गत शुक्रबारदेखि जारी स्थायी समिति बैठकमा नेताहरुले राखेको धारणामा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने तयारी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *