इदका अवसरमा त्रिपोलीमा युद्धविराम
त्रिपोली । लिवियाली सैनिक नेता खालिफा हफ्तारको समूहले इश्लामिक पर्व इद अल–अधाका अवसरमा राजधानी त्रिपोली वरपर युद्धविराम गर्न सहमत भएको हफ्तारका प्रवक्ताले शनिबार पुष्टि गरेका छन् ।
“हफ्तारको सैन्यबलले इदका अवसरमा त्रिपोली वरपर सबैै सैन्य गतिविधिलाई रोक्नेछ,” अहमद् अल–मेस्मारीले लिवियाली पूर्वी शहर वेङ्गाजीमा एक पत्रकार सम्मेलन गरी बताए ।
हफ्तारको स्वघोषित लिवियाली राष्ट्रिय सेनाले अप्रिलको शुरूदेखि नै त्रिपोली वरपरका क्षेत्रमा आफ्ना गतिविधिलाई बढाएको छ । हफ्तारको समूहले लिवियाको संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त संयुक्त सरकारविरद्ध त्रिपोली नियन्त्रणका लागि लडिरहेको छ ।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया



डिसी नेपाल
Kamagra Plus Cialis Prezzi Cialis Online Why Is Propecia So Expensive viagra Secure Bentyl With Free Shipping Us No Doctors Consult