कोशी ब्यारेजबाट बस नदीमा खस्यो
विराटनगर। कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ।
विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस बिहिबार साझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ।
बस खसेको जानकारी पाउनासाथ प्रहरी टोलि खटिएको बताइए पनि दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment