कोशीका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले काठमाडौं ल्यायो

डिसी नेपाल
२५ कार्तिक २०८१ १६:१८
100
Shares

काठमाडौं। कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ।

आइतबार विराटनगरस्थित निवासबाटै पक्राउ परेका अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको हो। विमानस्थलबाट प्रहरीले अधिकारीलाई काठमाडौं प्रहरी परिसर लगेको छ।

अधिकारीमाथि पदको दुरुपयोग गर्दै गैरकानुनी तरिकाले केहि व्यक्तिहरु जापान पुर्‍याउन खोजेको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *