कोशीका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले काठमाडौं ल्यायो
काठमाडौं। कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ।
आइतबार विराटनगरस्थित निवासबाटै पक्राउ परेका अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको हो। विमानस्थलबाट प्रहरीले अधिकारीलाई काठमाडौं प्रहरी परिसर लगेको छ।
अधिकारीमाथि पदको दुरुपयोग गर्दै गैरकानुनी तरिकाले केहि व्यक्तिहरु जापान पुर्याउन खोजेको आरोप छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment