पूर्वराजा ज्ञानेन्द्र शाह पुगे लुम्बिनी
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनी पुगेका छन्।
बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन उनी लुम्बिनी पुगेका हुन्। त्यहाँ रहेर उनले विधिपूर्वक बुद्ध मन्दिरको पूजा गर्नेछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment