गैंडाको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु

डिसी नेपाल
८ मंसिर २०८१ १३:५८
56
Shares

नवलपरासी । गैंडाको आक्रमणबाट नवलपरासीमा एक किसानको ज्यान गएको छ।

मध्यबिन्दु नगरपालिका-६ भण्डाराका ६५ वर्षीय कृषक नाथुराम थारुको शनिबार बिहान गैंडाको आक्रमणबाट मृत्यु भएको हो।

आलु रोप्दै गरेका थारुलाई शनिबार बिहान पौने ११ बजे खेतमै गैंडाले हानेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *