स्वास्थ्यमा समस्या देखिएपछि दुर्गा प्रसाईं वीर अस्पताल भर्ना

डिसी नेपाल
९ मंसिर २०८१ २२:३०
396
Shares

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना भएका छन्।

अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको हो।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन्। प्रसाईं क्यान्सर स्वास्थ्य समस्याबाट समस्या ग्रस्त छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *