चीन भ्रमणबारे प्रधानमन्त्री ओली पूर्वप्रधानमन्त्रीसँग छलफलमा

डिसी नेपाल
१० मंसिर २०८१ १२:२५
376
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीसँग छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री ओली छलफलमा जुटेका हुन्। छलफलमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी भएका छन्।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *