धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
काठमाडौं। धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।
धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment